काँग्रेस कञ्चनपुरका युवा नेता धामी राष्ट्रिय स्वतन्त्र पाटीमा प्रवेस

कञ्चनपुर,
नेपाली काँग्रेस कञ्चनपुरका युवा नेता जनक धामी राष्ट्रिय स्वतन्त्र पाटीमा प्रवेस गरेका छन ।

 

झण्डै ४ दशक देखि काँग्रेसमा आबद्ध युवा नेता धामीले राष्ट्रिय स्वतन्त्र पाटीमा प्रवेस गरेका हुन । केही दिन अघि पाटी परित्याग गरेको घोषणा गरेका धामीले आज औपचारिक रुपमा रास्वपा प्रवेस गरेका छन ।

 

राष्ट्रिय स्वतन्त्र पाटीका अध्यक्ष रवि लामिछानेले धामीलाई स्वागत गरेका छन । काँग्रेस १४ औँ महाधिवेशन कञ्चनपुर क्षेत्र नम्बर १ बाट धामी महाधिवेशन प्रतिनिधी निर्वाचित भएका थिए । काँग्रेस नेता धामीले रास्वपा प्रवेस गरेसंगै थप उनी निकट नेता कार्यकर्ताले समेत पाटी परित्याग गर्दै रास्वपामा प्रवेस गर्ने लर्को लागेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित