बेलडाँडीका काँग्रेस नेता चन्द्री लावडद्वारा पार्टी परित्याग गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश

बेलडाँडी,
नेपाली काँग्रेस बेलडाँडीका नेता चन्द्री लाबडले काँग्रेस पार्टी परित्याग गर्दै राष्ट्रिय स्वतन्त्र पाटीमा प्रवेस गरेका छन ।

 

बिहीबार काँग्रेस नेता लाबडले पाटी परित्याग गर्दै रास्वपामा प्रवेस गरेका हुन । उनले पाटीभित्र चरम गुटबन्दी, नाताबाद, जातियताले सच्चा काँग्रेसी पाखा लागेको भन्दै रास्वपामा प्रवेस गरेको जनाएका छन ।

उनलाई रास्वपा नेता जनक सिह धामी, तेजसिह धामी सहितका नेता कार्यकर्ताले पाटीमा स्वागत गरेका थिए । पछिल्लो समय विभिन्न पार्टी परित्याग गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गर्नेको कञ्चनपुर क्षेत्र नं १ मा लर्को लागेको छ । विशेष गरि यो पार्टीमा युवाहरूको आकर्ष बढेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित