वडा सदस्य बस्नेतद्वारा अपाङ्गता खेलाडीलाई खेल पोषाक

154
VIEWS

कञ्चनपुर,
कञ्चनपुरको भीमदत्त नगरपालिका १८का वडा सदस्य हेम बहादुर बस्नेतले अपाङ्गता भएका खेलाडीलाई खेल पोषाक वितरण गरेका छन ।

 

वडा सदस्य बस्नेतले आफ्नो व्यक्तिगत तर्फ अर्थात वडा सदस्यले पाउने भत्ताबाट खेल पोषाक वितरण गरेका हुन । शनिबार एक कार्यक्रमका विच वडा सदस्य बस्नेतले बाँस्केट खेलाडी जिवन भट्ट सहितका ९ जना खेलाडीलाई एक जोरका दरले खेल पोषाक वितरण गरेका छन ।

 

खेलाडी समेत रहेका वडा सदस्य बस्नेतले अपाङ्गता भएका खेलाडीको मनोबल बृद्धि विकासका लागि खेल पोषाक वितरण गरेको बताए । आफ्नो पालिका जनप्रतिनिधी बस्नेतले खेल पोषाक उपलब्ध गराएपछि अपाङ्गता भएका खेलाडी हर्षित भएका छन ।

https://www.facebook.com/madan.khatri.73997
बिबाह बर्तबन्ध जस्ता उत्सवहरु लाइ अमुर्त राख्न उत्कृष्ट फोटो तथा भिडियोग्राफी को खोजीमा हुनुहुन्छ भने अन्यत्र भौतरिनै पर्दैन?चवोन्न्नी बजार मै पहिलो पटक ड्रोन क्यामेरा सहित उत्कृष्ट फोटो तथा भिडियो प्रदान गर्न सफल दिपेश मोबाईलग्यालरी एण्ड भिडियोग्राफी

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

लोकप्रिय समाचार