काँग्रेसका अधिकांश नेताकार्यकर्ता स्वतन्त्र पार्टी प्रति आक्रसित बन्दै

129
VIEWS

बेलडाँडी,

नेपाली कांग्रेसका नेताकार्यकर्ताहरु कांग्रेस परित्याग गर्दै रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी प्रति आक्रसित बन्दै गएका छन् ।

ती नेता कार्यकर्ताले रवि लामिछाने नेतृत्वले हाकेको अभियानलाई अझै बृहत् बनाउनका लागि आफूहरुले राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गर्ने निर्णय लिएको बताएका छन् । राजनितिक दलहरुबाट नागरिक खिन्न बन्दै गएका बेला लामिछाने नेतृत्वको दल प्रति केहि आशा पलाएको ठान्दै प्रवेश गर्नेको लहर चलेको छ । यति बेला कञ्चनपुर जिल्लाको दक्षिणी क्षेत्र क्षेत्र नं.१ मा कांग्रेस एमाले परित्याग गर्दै परिवर्तन चाहने स्वतन्त्र नागरिकहरु समेत सो पार्टीमा प्रबेश गर्न थालेका छन् ।

आज सनिवार बेलडाँडी गाउँपालिका वडा नं.४ मा मदन रोकाया नेतृत्वको वडा कमिटि विस्तार गरिएको बेलडाँडीका युवा नेता तेज सिंह धामीले जानकारी गराउनु भयो । वहाँका अनुसार आम मानिसले अहिले फोहोरी राजनितिका कारण परिवर्तन चाहेकाले परिवर्तनकारी युवाहरुलाई स्वतन्त्र पार्टी प्रवेशको कार्य भइरहेको जनाए । यति बेला साथीहरु उत्साहित हुदै सदस्यता लिन थालेको जनाएका छन् ।

उहाँले भने हामी राजनीतिक परिवर्तन एक दुई जनाले मात्र सम्वभव नभएकाले हामी जो जो आममानिसको दैनिकीमा सकारात्मक परिवर्तन गर्न लागिपरेका छौँ, ती सबैले राजनीतिमा आउनै पर्छ र त्यो ठाउँसम्म पुग्नै पर्छ’, जहाँ पुगेर वास्तविक परिवर्तन गर्न सम्भव छ ।

हाम्रो संवैधानिक प्रावधानले पनि यसका लागि पार्टीको आवश्यकता पर्दछ । एक्लो व्यक्ति स्वतन्त्ररुपमा निर्वाचित भएर संसदमा पुगेर चाहेको परिवर्तन सम्भव नभएकाले स्वतन्त्र पार्टीको थालनी भएको जनाए ।’

https://www.facebook.com/madan.khatri.73997
बिबाह बर्तबन्ध जस्ता उत्सवहरु लाइ अमुर्त राख्न उत्कृष्ट फोटो तथा भिडियोग्राफी को खोजीमा हुनुहुन्छ भने अन्यत्र भौतरिनै पर्दैन?चवोन्न्नी बजार मै पहिलो पटक ड्रोन क्यामेरा सहित उत्कृष्ट फोटो तथा भिडियो प्रदान गर्न सफल दिपेश मोबाईलग्यालरी एण्ड भिडियोग्राफी

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

लोकप्रिय समाचार