रास्वपाको केन्द्रीय समिति र संसदीय दलको बैठकजारी नै

3
VIEWS

 

राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा को केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकआजबसेको छ।

रास्वपाको मुख्यालयमा आज बिहान आठ बजेदेखि जारी बैठक पार्टीको स्थापना दिवसको तयारीमा केन्द्रित रहेको जानकारी आएको छ।

आजको बैठकमा पार्टीले तयार पार्न लागेको राजनीतिक दस्तावेजमाथि पनि छलफल हुने समेत बताइएको छ।

रास्वपाले असार ७ गते स्थापना दिवस मनाउँदै छ। स्थापना केन्द्रीय प्रतिनिधि पठाएर दिवसमा सातै प्रदेशमा कार्यक्रम गर्ने तयारी भइरहेको पनि एक नेताले जानकारी दिए।

 

https://www.facebook.com/madan.khatri.73997
बिबाह बर्तबन्ध जस्ता उत्सवहरु लाइ अमुर्त राख्न उत्कृष्ट फोटो तथा भिडियोग्राफी को खोजीमा हुनुहुन्छ भने अन्यत्र भौतरिनै पर्दैन?चवोन्न्नी बजार मै पहिलो पटक ड्रोन क्यामेरा सहित उत्कृष्ट फोटो तथा भिडियो प्रदान गर्न सफल दिपेश मोबाईलग्यालरी एण्ड भिडियोग्राफी

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

लोकप्रिय समाचार