धनगढीको दशौं नगर सभा शुरु

0
VIEWS

कैलालीः

धनगढी उपमहानगरपालिकाको दशौं नगर सभा शुरु भएको छ । उपमहानगरपालिकाको सभा हलमा बिहिबार दिउँसो देखि नगर सभा शुरु भएको छ ।

सभामा नगर प्रमुख गोपालबहादुर हमालले आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम पेश गर्ने तय भएको छ ।

दशौ नगर सभामा नीति तथा कार्यक्रमसंगै आगामी आर्थिक वर्षको बजेट, नगरलाई आवश्यक पर्ने ऐन, नियमावली, कार्यविधिमा पनि छलफल हुने छ ।

 

https://www.facebook.com/madan.khatri.73997
बिबाह बर्तबन्ध जस्ता उत्सवहरु लाइ अमुर्त राख्न उत्कृष्ट फोटो तथा भिडियोग्राफी को खोजीमा हुनुहुन्छ भने अन्यत्र भौतरिनै पर्दैन?चवोन्न्नी बजार मै पहिलो पटक ड्रोन क्यामेरा सहित उत्कृष्ट फोटो तथा भिडियो प्रदान गर्न सफल दिपेश मोबाईलग्यालरी एण्ड भिडियोग्राफी

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

लोकप्रिय समाचार