मन्त्री सिंहको दुर्घटनाबारे छानबिन र्गन६ सदस्यीय समिति  गठन

बझाङमा सुदूरपश्चिमका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीहादुर सिंह सवार गाडी मंगलबार बझाङमा दुर्घटना भएको थियो।

साेहि दुर्घटना बारे छानबिन गर्न समिति गठन गरिएको छ। सुदूरपश्चिम सरकारले बिहीबारको क्याबिनेट बैठकबाट दुर्घटनाको छानबिनका लागि ६ सदस्यीय समिति गठन गरेकाे छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित