गोदावरी नगरपालिकाले२०८०/०८१ का ल्यायो १ अर्ब २२ करोडको बजेट

3
VIEWS

कैलाली:

 

कैलालीको गोदावरी नगरपालिकाले आर्थीक बर्ष २०८०/०८१ का लागि १ अर्ब २२ करोड ९४ लाख ७० हजारको बजेट ल्याएको छ ।शुक्रबार दशौं नगरसभाको खुला सत्रमा नगरपालिकाले आगामी आर्थीक बर्षका लागि नीति कार्यक्रम संगै १ अर्ब २२ करोड ९४ लाख ७० हजार सम्मकाे अनुमानित बजेट पेश गरेको हो । जसमा चालुतर्फ ७६ करोड २८ लाख ६२ हजार र र पूजीगत तर्फ ४६ करोड ६६ लाख ८ हजार हुन बताईएकाे छ ।

आम्दानीको श्रोतमा नेपाल सरकारबाट प्राप्त हुने संघीय वित्तिय समानीकरण १८ करोड ४२ लाख, संघीय राजश्व बाँडफाँडबाट १७ करोड १ लाख ९२ हजार, संघीय सशर्त अनुदान बाट ३७ करोड ५२ लाख, संघीय विशेष अनुदानबाट ३ करोड, संघीय समपुरक अनुदानबाट ८० लाख, प्रदेश वित्तिय समानीकरणबाट १ करोड ६९ लाख ४३ हजार, प्रदेश राजश्व बाँडफाँडबाट ६३ लाख ३० हजार, स्थानीय राजश्वबाट ६ करोड ५६ लाख १५ हजार, आन्तरिक स्रोतबाट १२ करोड ५४ लाख ९० हजार, संचित कोष बैंक मौज्दातबाट २४ करोड ५० लाख प्राप्त हुने जनाईको छ ।

https://www.facebook.com/madan.khatri.73997
बिबाह बर्तबन्ध जस्ता उत्सवहरु लाइ अमुर्त राख्न उत्कृष्ट फोटो तथा भिडियोग्राफी को खोजीमा हुनुहुन्छ भने अन्यत्र भौतरिनै पर्दैन?चवोन्न्नी बजार मै पहिलो पटक ड्रोन क्यामेरा सहित उत्कृष्ट फोटो तथा भिडियो प्रदान गर्न सफल दिपेश मोबाईलग्यालरी एण्ड भिडियोग्राफी

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

लोकप्रिय समाचार