राष्ट्रिय स्वतन्त्र पार्टीको बेलडाँडीमा वडा भेला सम्पन्न, २ को सभापतिमा हिमाल चयन

216
VIEWS

बेलडाँडी,
राष्ट्रिय स्वतन्त्र पार्टी बेलडाँडी गाउँपालिका वडा नम्बर २ को वडा भेला सम्पन्न भएको छ ।

सनिवार चवन्नी वजारमा सम्पन्न भेलाले हिमाल ओखेडाको अध्यक्षतामा ११ सदस्यीय वडा कार्य समिति चयन गरेको बेलडाँडीका युवा नेता तेज सिह धामीले जानकारी गराउनु भयो।

वहाँका अनुसार गाउँ सभापति दिपक चाैहानको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा रास्वपाका सुदूरपश्चिम इन्चार्ज ज्ञानेन्द्र महता, प्रदेश अध्यक्ष दिपक बिष्ट, विजय जैरू, जनक धामी, भुपेन्द्र नगारी, धर्म राज जोशी, तेज सिह धामी, गोकर्ण जोशी, केशव राज जोशी लगायतका नेता कार्यकर्ताहरू तथा पार्टीका शुबेच्छुकहरूको उपस्तिथि रहेको थियो ।

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

लोकप्रिय समाचार