एक किलो अवैध सुनमा तस्करले कमाउँछन् १२ लाख

47
VIEWS

काठमाडौँ । राजश्व अनुसन्धान विभागले अहिलेसम्मकै ठुलो परिणाममा सुन बरामद गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सार पास गरिएको उक्त सुनको परिणाम १०० किलो हाराहारी भएको बताइन्छ  ।

जुनसुकै वस्तुको आयात भन्सार छली गरेर ल्याउँदा आयातकर्तालाई स्वतः नाफा हुने नै भयो । तर, तीमध्ये सुनमा सबैभन्दा धेरै फाइदा हुन्छ । एक किलो सुन भन्सार छलेर ल्याउँदा १२ लाख ३९ हजार रुपैयाँ तस्करको हातमा जाने सुनचाँदी व्यवसायी महासङ्घका अध्यक्ष बताउँछन् ।

यस्तै, एक तोला सुन भन्सार छलेर ल्याउँदा १६ हजार रुपैयाँ नाफा हुने तथ्याङ्क छ ।

https://www.facebook.com/madan.khatri.73997
बिबाह बर्तबन्ध जस्ता उत्सवहरु लाइ अमुर्त राख्न उत्कृष्ट फोटो तथा भिडियोग्राफी को खोजीमा हुनुहुन्छ भने अन्यत्र भौतरिनै पर्दैन?चवोन्न्नी बजार मै पहिलो पटक ड्रोन क्यामेरा सहित उत्कृष्ट फोटो तथा भिडियो प्रदान गर्न सफल दिपेश मोबाईलग्यालरी एण्ड भिडियोग्राफी

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

लोकप्रिय समाचार