४१र्औ विपि जयन्तीको अवसर मा नेपाल तरुण दल कैलालीद्धारा सेती प्रादेशिक अस्पतालका बिरामीहरुलाई फलफुल वितरण

2
VIEWS

कैलाली:

 

नेपाल तरुण कैलालीले सेती प्रादेशिक अस्पतालका विरामीहरुलाई फलफुल बितरणर गरेको छ ।

४१र्औ विपि जयन्तीको अवसर मा नेपाल तरुण दल कैलालीद्धारा सेती प्रादेशिक अस्पताल बिरामी भई
उपचार गराई रहेका १०० जना विरामीहरुलाई फलफुल वितरण गरिएको दिपेन्द्र बहादुर बमले जनाए ।

 

विपि जयन्तीको अवसरमा केन्द्रीय तालिका अनुसार विभिन्न कार्यक्रम गरिरहेको समेत उहाँले बतायका छन । विगतका बर्षमा वृक्षरोपण, रक्तदान कार्यक्रम गरिरहेको पनि उहाँ जानकारी दिए ।

 

फलफुल वितरण कार्यक्रममा नेपाल तरुण दलका केन्द्रीय सदस्य लोकबहादुर खडका, अमृत विसिलगायत तरुण दलका पदाधिकारी, नेपाली काँग्रेसका भातृ संगठनका विभिन्न संघ सस्थाका प्रतिनिधि, नेपाल विद्यार्थी संघलगायतको सहभागिता रहेको थियो ।

https://www.facebook.com/madan.khatri.73997
बिबाह बर्तबन्ध जस्ता उत्सवहरु लाइ अमुर्त राख्न उत्कृष्ट फोटो तथा भिडियोग्राफी को खोजीमा हुनुहुन्छ भने अन्यत्र भौतरिनै पर्दैन?चवोन्न्नी बजार मै पहिलो पटक ड्रोन क्यामेरा सहित उत्कृष्ट फोटो तथा भिडियो प्रदान गर्न सफल दिपेश मोबाईलग्यालरी एण्ड भिडियोग्राफी

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

लोकप्रिय समाचार