भुक्तानी नपापछि निमार्ण व्यवसायी आन्दोलनमा, आज प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने

35
VIEWS

काठमाडौं । सरकारले निर्माण कार्यको भुक्तानी नदिएको भन्दै आन्दोलनरत नेपाल निर्माण व्यवसायी महासंघले आज प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउँदै छन ।

प्रधनमन्त्री र सरोकारवाला मन्त्रालयहरुलाई भुक्तानीका लागि ज्ञापन पत्र बुझाउने महासंघले जनाएको छ । भोलि ७७ वटै जिल्ला प्रशासन कार्यालयमा अल्टिमेटम सहितको ज्ञापन पत्र बुझाउने गरी आन्दोलनको कार्यक्रम तय गरिएको महासंघका महासचिव रोशन दाहालले जानकारी गराएका छन् ।

झन्डै दुई सातादेखि आन्दोलन गरिरहेको महासंघले आफ्ना मागहरु पूरा नभए दोस्रो चरणको आन्दोलन घोषणा गर्ने समेत जनाएको छ ।

https://www.facebook.com/madan.khatri.73997
बिबाह बर्तबन्ध जस्ता उत्सवहरु लाइ अमुर्त राख्न उत्कृष्ट फोटो तथा भिडियोग्राफी को खोजीमा हुनुहुन्छ भने अन्यत्र भौतरिनै पर्दैन?चवोन्न्नी बजार मै पहिलो पटक ड्रोन क्यामेरा सहित उत्कृष्ट फोटो तथा भिडियो प्रदान गर्न सफल दिपेश मोबाईलग्यालरी एण्ड भिडियोग्राफी

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

लोकप्रिय समाचार