अनाथ जेहेन्दार विद्यार्थीलाई सहयोग गर्न फुटसल

27
VIEWS

काठमाण्डौँ, ३२ साउन । काठमाण्डौँको एक कन्सल्टेन्सीले अनाथ जेहेन्दार विद्यार्थीलाई सहयोग गर्न फुटसल प्रतियोगिता आयोजना गरेको छ ।

खुसी ईन्टरनेशल कन्सल्टेन्सीले अनाथ जेहेन्दार विद्यार्थीलाई सहयोग गर्न फुटसल प्रतियोगिता आयोजना गरेको हो । काठमाण्डौँ फनपार्क फुटसल मैदानमा प्रतियोगिता गरेको छ ।

खुसी ईन्टरनेशल कन्सल्टेन्सीका संचालक कमल खतिवडाले फुटसल प्रतियोगितमा ४टिमको सहभागि रहेको बताए । उनका अनुसार फुटसलबाट अनाथ जेहेन्दार विद्यार्थीलाई सहयोग गरिने छ । कोरियामा उच्च शिक्षाका लागि उक्त खुसी ईन्टरनेशल कन्सल्टेन्सीले भूमिका निर्वाह गर्दै आएको छ ।

https://www.facebook.com/madan.khatri.73997
बिबाह बर्तबन्ध जस्ता उत्सवहरु लाइ अमुर्त राख्न उत्कृष्ट फोटो तथा भिडियोग्राफी को खोजीमा हुनुहुन्छ भने अन्यत्र भौतरिनै पर्दैन?चवोन्न्नी बजार मै पहिलो पटक ड्रोन क्यामेरा सहित उत्कृष्ट फोटो तथा भिडियो प्रदान गर्न सफल दिपेश मोबाईलग्यालरी एण्ड भिडियोग्राफी

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

लोकप्रिय समाचार