अनाथ जेहेन्दार विद्यार्थीलाई सहयोग गर्न फुटसल

27
VIEWS

काठमाण्डौँ, ३२ साउन । काठमाण्डौँको एक कन्सल्टेन्सीले अनाथ जेहेन्दार विद्यार्थीलाई सहयोग गर्न फुटसल प्रतियोगिता आयोजना गरेको छ ।

खुसी ईन्टरनेशल कन्सल्टेन्सीले अनाथ जेहेन्दार विद्यार्थीलाई सहयोग गर्न फुटसल प्रतियोगिता आयोजना गरेको हो । काठमाण्डौँ फनपार्क फुटसल मैदानमा प्रतियोगिता गरेको छ ।

खुसी ईन्टरनेशल कन्सल्टेन्सीका संचालक कमल खतिवडाले फुटसल प्रतियोगितमा ४टिमको सहभागि रहेको बताए । उनका अनुसार फुटसलबाट अनाथ जेहेन्दार विद्यार्थीलाई सहयोग गरिने छ । कोरियामा उच्च शिक्षाका लागि उक्त खुसी ईन्टरनेशल कन्सल्टेन्सीले भूमिका निर्वाह गर्दै आएको छ ।

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

लोकप्रिय समाचार