चवन्नी वजार व्यावस्थापन समितिद्धारा टेलिकमलाई ज्ञापन-पत्र

191
VIEWS

बेलडाँडी, १ भाद्र । बषौं देखि एनटीसी टावर नआउने समस्या समाधान गरिदिन चवन्नी वजार ब्यवस्थापन समितिले नेपाल टेलिकम महेन्द्रनगर शाखालाई ज्ञापन पत्र बुझाएको छ ।

चवन्नी बजार व्यवस्थापन समितिका अध्यक्ष ललित खत्री, युवा ब्यवसायी प्रकाश मालीको टोलिले हिजो विहिवार टेलिकम कार्यालय महेन्द्रनगरमा बेलडाँडी एनटिसी टावरको बेलडाँडीमा नेटवर्क नआउने समस्या सामाधन गरिदिनुका साथै इन्टरनेट चल्ने सुविधान बनाइदिन आग्रह गरेका छन् ।

 

अध्यक्ष खत्रीका अनुसार चवन्नी बजारका ब्यवसायीहरुले टेलिकमले प्रदान गर्ने सेवा सुबिधाबाट बन्चित भएको जनाउदै तुरुन्त समस्या समाधान गरिदिन माग गरेका छन् ।
टेलिकम कार्यालयले ज्ञापन पत्र बुझ्दै उक्त समस्या समाधान गर्ने बचन दिएका छन् ।

https://www.facebook.com/madan.khatri.73997
बिबाह बर्तबन्ध जस्ता उत्सवहरु लाइ अमुर्त राख्न उत्कृष्ट फोटो तथा भिडियोग्राफी को खोजीमा हुनुहुन्छ भने अन्यत्र भौतरिनै पर्दैन?चवोन्न्नी बजार मै पहिलो पटक ड्रोन क्यामेरा सहित उत्कृष्ट फोटो तथा भिडियो प्रदान गर्न सफल दिपेश मोबाईलग्यालरी एण्ड भिडियोग्राफी

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

लोकप्रिय समाचार