क्रान्तिकारी युवा संगठन सुप प्रदेशको संयोजकमा ऐरी

45
VIEWS

कञ्चनपुर, ५ भाद्र । क्रान्तिकारी युवा संगठन नेपाल सुदूरपश्चिम प्रदेशको संयोजकमा दिपेन्द्र सिह ऐरी चयन भएका छन ।

क्रान्तिकारी कम्युनिष्ट पाटी निकट क्रान्तिकारी युवा संगठन नेपाल सुदूरपश्चिम प्रदेशको संयोजकमा ऐरी चयन भएका हुन ।

मंगलबार धनगढीमा क्रान्तिकारी युवा संगठन नेपाल सुप प्रदेशको एकता भेलाबाट ऐरीको संयोजकत्वमा २७ सदस्यीय प्रदेश कमिटि विस्तार गरिएको छ । संगठनले दिएको जिम्मेबारी निर्भिकताका साथ पुरा गर्दै युवाका क्षेत्र र भ्रष्टाचार बिरुद्धमा शसक्त रुपमा विषय उठान गर्ने प्रतिबद्धता जाहेर गरेका छन ।

कार्यक्रमका प्रमुख अतिथि क्रान्तिकारी कम्युनिष्ट पाटीका सुप प्रदेश इन्चार्ज गुणराज लोहनी, प्रदेश संयोजक महान, सह सयोजक डायमण्ड, कार्यालय सचिव तपेन्द्र तिमिल्सिना, संगठन इन्चार्ज लालकिरण सहितका नेताहरुले युवालाई प्रदेशमा भईरहेको बेथिति भ्रष्टाचार बिरुद्धमा शसक्त भएर जुट्न आब्हान गरेका छन ।

https://www.facebook.com/madan.khatri.73997
बिबाह बर्तबन्ध जस्ता उत्सवहरु लाइ अमुर्त राख्न उत्कृष्ट फोटो तथा भिडियोग्राफी को खोजीमा हुनुहुन्छ भने अन्यत्र भौतरिनै पर्दैन?चवोन्न्नी बजार मै पहिलो पटक ड्रोन क्यामेरा सहित उत्कृष्ट फोटो तथा भिडियो प्रदान गर्न सफल दिपेश मोबाईलग्यालरी एण्ड भिडियोग्राफी

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

लोकप्रिय समाचार