बेलडाँडीमा मोटरसाईक दुर्घटना हुदा एक जना घम्भिर घाइते

बेलडाँडी,१२ भाद्र । बेलडाँडी गाउँपालिका वडा नं.१ मा मोटरसाईकल दुर्घटना हुदा एक जना घम्भिर घाइते भएका छन् । आज दिउँसो वडा नं.१ राधाकृष्ण मन्दिर नजिक आफैले चालाएको सु.प.प्र. ००३प ७२११ नं.को मोटरसाईकल अनियन्त्रित भई दुर्घटना हुदा बेलडाँडी १ बस्ने सुनिल सार्की गम्भिर घाइते भएका छन् ।

 

घाइते सार्कीलाई अहिले उपचारका लागि महाकाली प्रादेर्शीक अस्पताल महेन्द्रनगर रिफर गरेको बेलडाँडी प्रहरी प्रमुख प्रहरी निरीक्षक कृष्ण बहादुर कुवरले जानकारी गराउनु भयो । उहाँका अनुसार दुर्घटना भएको खवर पाउदा साथ प्रहरी घटना स्थल पुगेर उपचारका लागि महेन्द्रनगर रिफर गरेको जनाए । दुर्घटना कसरी भएको हो यस विषयमा थप अनुसन्धान भइरहेको जनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित