कञ्चनपुर, १८ । नेकपा माओवादी केन्द्र बैतडीका युवा नेता तिलक मालको पहलमा करेन्ट लागेर घाईते भएकी एक महिलाको उद्दार गरिएको छ ।
सोमबार करेन्ट लागेर घाईते भएकी डिलाशैनी गाँउपालिकाकी कलावती नाथको उद्दार गरिएको हो । करेन्ट लागेर घाईते भएकी नाथको हेलिकेप्टर मार्फत नेपालगन्ज मेडिकल कलेजमा पु¥याईएको छ ।
करेन्ट लागेर घाईते भएकी नाथको थप उपचारका लागि माओवादी बैतडीका स्थानीय नेता तिकल मालले माओवादी नेता एव सुप प्रदेश सभा सदस्य खगराज भट्ट, अर्का प्रदेश सभा सदस्य ओम विक्रम भाट(सरल), शिव ओली, पुर्व संसद बिजय सुन्दर, रेनु चन्द लगायतका माओवादी नेताहरु सहितसंग पहल गरेर बैतडीमै हेलिकेप्टर मगाएर थप उपचारका नेपालगन्ज पठाईएको छ ।
जनतासंग माओवादी अभियान शुरुवातकै चरणमा बैतडीमा करेन्ट लागेर घाईते महिलाको उद्दार भएपछि स्थानीय समेत माओवादी नेताको समाजिक कार्य सरानिय भएको भन्दै प्रसंसा गरेका छन । यही स्प्रीड अनुरुप देश र जनताको सेवामा खटिन समेत नागरिकको माओवादी नेता कार्यकर्ताहरुलाई सुझाव छ ।
Discussion about this post