छैठौं बेलडाँडी खुला फुटबल प्रतियोगिता: पहिलो चरणका खेल सप्पन्न , आज देखि क्वाटरफाइनलका खेल सुरु

367
VIEWS

कञ्चनपुर /भाद्र २२ । बेलडाँडीमा आयोजित छैठौं संस्करण बेलडाँडी खुला नक आउट फुटबल प्रतियोगिताको पहिलो चरणका खेल सम्पन्न भएका छन् ।

 

बेलडाँडीमा सञ्चालन भैरहेको खुला फुटबल प्रतियोगिता २०८० को पहिलो चरणका खेल सम्पन्न संगै आज देखि क्वाटरफाइनलका खेल सुचारु हुने अल स्टार युवा क्लबका सचिव विकास महताले बताउनु भयो ।

वहाँका अनुसार, आज प्रतियोगिताको पाचौं क्वाटर फाइनलका खेल सुरु हुने र क्वाटर फाइनलको पहिलो खेल वाई बि स्टार र दोधारा चाँदनी नगरपालिका बिच दिउँसो १ बजे , दोस्रो क्वाटार फाइनल खेल झिलमिला युवा समाज “बि” र जय लक्ष्मी युवा क्लब बिच दिउँसो ३ बजे प्रतिस्पर्धात्मक खेल हुने आयोजनाले जनाएको छ।

https://www.facebook.com/madan.khatri.73997
बिबाह बर्तबन्ध जस्ता उत्सवहरु लाइ अमुर्त राख्न उत्कृष्ट फोटो तथा भिडियोग्राफी को खोजीमा हुनुहुन्छ भने अन्यत्र भौतरिनै पर्दैन?चवोन्न्नी बजार मै पहिलो पटक ड्रोन क्यामेरा सहित उत्कृष्ट फोटो तथा भिडियो प्रदान गर्न सफल दिपेश मोबाईलग्यालरी एण्ड भिडियोग्राफी

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

लोकप्रिय समाचार