बेलडाँडीमा पहिलो पाइलटकोर्स पुरा गराउने बिष्ट परिवारलाई पालिकाद्धारा सम्मान

12.7k
VIEWS

बेलडाँडी, भाद्र ३० । बेलडाँडी गाउँपालिकामा पहिलो पाइलट कोर्स पूरा गराउने बिष्ट परिवालाई सम्मान गरिएको छ । पालिकाद्धारा एक कार्यक्रमको आयोजना गर्दै कोर्स पूरा गर्ने सागर बिष्ट सहित पूरै बिष्ट परिवालाई सम्मान गरिएको पालिका प्रमुख अध्यक्षको सचिवालयले जनाएको छ ।

 

सचिवालयका अनुसार बेलडाँडीले यस्तो छोरोपाउनु बेलडाँडीको गर्वको कुरा रहेको जनाउदै उनी लगाय पूरै बिष्ट परिवारलाई दोसल्ला ओढाएर सम्मान गरिएको जनाए । पालिका अध्यक्ष हरिशचन्द्र रानाले बेलडाँडीले यस्तो छोरा जन्माउनु हामी सबैले गर्व गर्ने ठाउँ रहेको बताए । उनले बाबुको उज्ज्वल भविष्य कामना गर्दै सागर बेलडाँडी बासीको प्रेणा भएको बताए ।

कोर्सपूरा गरेर फर्केका बिष्टलाई साथीभाइहरुले बधाई तथा शुभकामना दिइराखेका छन् । कोर्सको कर्ममा अमेरिकाको आकासमा उडेका उनलाई बधाई तथा शुभकामनाको ओइरो छ । उनका बुवा महेश बिष्टले छोराको सपना पूरा गर्न आफुले खुबै मेहिनत गरेका थिए । उनले भने छोराका सपना अनुसार उसलाई पाइट पढाएको बताए । कोर्स सकेर घर आएपछि घरपरिवारमा खुसीयाली छाएको छ ।

https://www.facebook.com/madan.khatri.73997
बिबाह बर्तबन्ध जस्ता उत्सवहरु लाइ अमुर्त राख्न उत्कृष्ट फोटो तथा भिडियोग्राफी को खोजीमा हुनुहुन्छ भने अन्यत्र भौतरिनै पर्दैन?चवोन्न्नी बजार मै पहिलो पटक ड्रोन क्यामेरा सहित उत्कृष्ट फोटो तथा भिडियो प्रदान गर्न सफल दिपेश मोबाईलग्यालरी एण्ड भिडियोग्राफी

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

लोकप्रिय समाचार