नगरस्तरीय कभर्ड हलको शिलान्यास

3
VIEWS

कञ्चनपुर:

 कञ्चनपुर  काे शुक्लाफाटा नगरपालिकामा नगरस्तरीय कभर्ड हल निर्माण गरिने भएको छ । कभर्ड हलको  आज मंगलबार शुक्लाफाटा नगरपालिकाका नगर प्रमुख रणबहादुर महराले शिलान्यास गरेका हुन् ।

कभर्डहल निर्माणको लागि नगरपालिकाले २ करोड ३४ लाख ८८ हजार १०१ रुपैयाँमा एसएनएस जय लक्ष्मी जेभी नेपालगंज बाँके संग ठेक्का सम्झौता गरेको छ । सम्झौता अनुसार २०८१ असार १५ गते भित्र निर्माणको काम सकिनुपर्ने नगरपालिकाले जनकारिदिएकाे  छ ।

वडा नम्बर १० स्थित निर्माण गरीने उक्त कभर्ड हल २८.४५ मिटर लम्बाई र १७।९५ मिटर चौडाई हुने जनाइएको छ ।

https://www.facebook.com/madan.khatri.73997
बिबाह बर्तबन्ध जस्ता उत्सवहरु लाइ अमुर्त राख्न उत्कृष्ट फोटो तथा भिडियोग्राफी को खोजीमा हुनुहुन्छ भने अन्यत्र भौतरिनै पर्दैन?चवोन्न्नी बजार मै पहिलो पटक ड्रोन क्यामेरा सहित उत्कृष्ट फोटो तथा भिडियो प्रदान गर्न सफल दिपेश मोबाईलग्यालरी एण्ड भिडियोग्राफी

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

लोकप्रिय समाचार