थारु युवा सभा बेलौरीको अध्यक्षमा देवराज चौधरी चयन

35
VIEWS

बेलाैरी, असोज २४। थारु युवा सभा बेलौरीको अध्यक्षमा देवराज चौधरी चयन भएका छन ।

 

मंगलबार बेलौरी रिछाहको थारुछात्राबासमा थारु युवा नगरको भेलाले अध्यक्षमा चौधरीलाई चयन गरेको हो । थारु कल्याणकारीणी सभा कञ्चनपुरका सचिव रेशम चौधरीले सहमतीय आधारमा नगर समिति चयन गरिएको बताए ।

 

उनका अनुसार उपाध्यक्ष भक्ता राना, सचिव साहेवलाल चौधरी, सहसचिव एकराज राना, कोषाध्यक्ष विनिता चौधरी, सदस्यहरु दिपक चौधरी , देवराज राना, कैलाश चौधरी, बबिता चौधरी, अस्मिता चौधरी , कृष्ण चौधरी, केशब राना, र जिल्ला अधिवेशन प्रतिनिधिमा कृष्ण चौधरी (गम्वा), राधिका चौधरी रहेका छन ।

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

लोकप्रिय समाचार