राष्ट्रपति पौडेलसँग सभामुख अर्यालको शिष्टाचार भेटवार्ता

काठमाडौँ । सभामुख डोलप्रसाद (डीपी) अर्यालले राष्ट्रपति रामचन्द्र पौडेलसँग शिष्टाचार भेटवार्ता गरेका छन् ।

शुक्रबार शीतल निवासमा भएको भेटवार्ताका क्रममा सभामुख अर्यालले अन्तरव्यवस्थापिका संघ (आईपीयू) को १५३औँ महासभामा सहभागी हुन राष्ट्रपति पौडेल आइतबार प्रस्थान गर्न लागेको जानकारी गराएका थिए ।

भेटका क्रममा महासभामा नेपालको सहभागिता तथा प्रतिनिधित्वका विषयमा समेत छलफल भएको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित