कञ्चनपुर जिल्ला छनोट प्रतियोगिता सुरु

15
VIEWS

विकास महता/महेन्द्रनगर,

कञ्चनपुर जिल्ला छनोट प्रतियोगिता एक कार्यक्रमका साथ सुरु भएको छ।

गण्डकी प्रदेशको पोखरामा राष्ट्रिय खेलकुद परिषदको आयोजनामा असोज २८ देखी कार्तिक ३ गते सम्म ९ औं राष्ट्रिय खेलकुद २०७९ संचालन हुने हुँदा कञ्चनपुर जिल्ला छनोट प्रतियोगिता शुक्रबार एक कार्यक्रमका साथ उदघाटन भएको हो।


जिल्ला छनोट प्रतियोगिता भाद्र १० देखि १५ गते सम्म विभिन्न विधाका खेलहरु महेन्द्रनगर स्थित कबड हलको खेलमैदानमा संचालन हुने जिल्ला खेलकुद समितिले जानकारी दिएको छ।


समारोह सभापति जिल्ला खेलकुद समिति कञ्चनपुरका अध्यक्ष कुबेर खडका, कार्यक्रम का प्रमुख अतिथि सुदूरपश्चिम प्रदेश सरकारका आर्थिक मामिला मन्त्री प्रकाश रावल , विशिष्ट अतिथि सुदुरपश्चिम प्रदेश खेलकुद परीषद सदस्य सचीव दिपक सिह , अतिथि एसएसपी जनक राज पाण्डेय
भगतपुर २५ नम्बर बाहिनी मेजर ,सशस्त्र प्रहरी डिएसपी नर बहादुर शाही ,जिल्ला खेलकुद समिति उपाध्यक्ष कैलाश चन्द्र गिरि , कार्यालय प्रमुख गोपाल दत्त भट्ट, प्रशिक्षक सह प्रशिक्षक , विभिन्न संघ का पदाधिकारी ,सुरक्षा निकाय, पत्रकार , खेलाडी लगायत खेल प्रेमीहरु को उपस्थिति रहेको थियो।

https://www.facebook.com/madan.khatri.73997
बिबाह बर्तबन्ध जस्ता उत्सवहरु लाइ अमुर्त राख्न उत्कृष्ट फोटो तथा भिडियोग्राफी को खोजीमा हुनुहुन्छ भने अन्यत्र भौतरिनै पर्दैन?चवोन्न्नी बजार मै पहिलो पटक ड्रोन क्यामेरा सहित उत्कृष्ट फोटो तथा भिडियो प्रदान गर्न सफल दिपेश मोबाईलग्यालरी एण्ड भिडियोग्राफी

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

लोकप्रिय समाचार