त्रिपुरा थापा समाज कञ्चनपुरको अध्यक्षमा तेजसिह थापा चयन

46
VIEWS

केशव थापा/कञ्चनपुर पुष ९ । त्रिपुरा थापा समाज कञ्चनपुरको अध्यक्षमा तेजसिह थापा चयन भएका छन ।

 

हिजो आइतबार महेन्द्रनगरमा सम्पन्न भएको त्रिपुरा थापा समाज कञ्चनपुरको प्रथम अधिवेशनबाट अध्यक्षमा पुन तेजसिह थापा चयन भएका हुन ।

उपाध्यक्ष चन्द्रसिह थापा, सचिव दिपेन्द्र सिह थापा, कोषाध्यक्ष शेर सिह थापा, सदस्यहरु गणेश थापा, दानसिह थापा, हिरादेवी थापा, कुशुम सिह थापा, उद्धव सिह थापा रहेका छन ।

 

त्रिपुरा थापा समाज कञ्चनपुरको अध्यक्षमा पुन चयन भएका तेजसिह थापाले थापा समुदायको बृद्धि विकास, संस्कृति सरक्षणका लागि पहल गर्ने बताएका छन ।

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

लोकप्रिय समाचार