एमालेले पनि गर्यो कैलाली दुईमा पत्रकार शाहीको नाम सिफारिस

16
VIEWS

कैलाली,
कैलाली २ मा एमालेले पनि पत्रकार लिलाराज शाहीको नाम समानुपातिकमा सिफारिस गरेको छ। एमाले निकट पत्रका संगठन प्रेस चौतारी नेपालका केन्द्रिय लेखा आयोग सदस्य शाहीको नाम एमाले पार्टीले प्रतिनिधि सभा समानुपातिकमा सिफारीस गरेको हो।

शाही हाल कैलालीको बर्दगोरिया गाउँपालिकामा रहेको गाउँवस्तीको समावेशी आवाज कोसेली एफएम ९७ मेगाहर्जका प्रवन्धक निर्देशक हुन्।

https://www.facebook.com/madan.khatri.73997

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

लोकप्रिय समाचार