बझाङमा जेसिवी मेसिन दुर्घटना हुँदा चालकको घटना स्थलमै मृत्यु

52
VIEWS

बझाङ:

बझाङमा जेसिवी मेसिन दुर्घटना हुँदा चालकको घटना स्थलमै मृत्यु भएको छ।जिल्लाको जयपृथ्वी नगरपालिका (९ पुरानो बस पार्क नजिक बाउली गाड किनारामा गएराति ९ः३० बजे दुर्घटना हुँदा चालकको मृत्यु भएको हो।

मृत्यु हुनेमा बिथ्थडचिर गाउँपालिका(६ का ३६ वर्षीय प्रकाश कठायत रहेको जिल्ला प्रहरी कार्यालय बझाङ्गले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

लोकप्रिय समाचार