निड्स नेपालको अध्यक्षमा खरेल

65
VIEWS

कञ्चनपुर,
निड्स नेपालको अध्यक्षा दुर्गा खरेल निर्वाचित भएकी छिन । निड्स नेपाल कञ्चनपुरको शुक्रबार सम्पन्न भएको २३औँ बार्षिक साधारण सभा तथा ८औँ अधिवेशनबाट अध्यक्षमा खरेल निर्विरोध निर्वाचित भएकी हुन । उपाध्यक्ष धन ब.चौधरी, सचिव देवचन्द्र उपाध्याय, सह सचिव दुर्गा मल्ल, कोषाध्यक्ष निर्मला चौधरी, सदस्य ज्योती बिसी, रमेश कामी, किशन खडका रहेका छन । यस्तै बिर बहादुर सिह(ठकुरी)को संयोजत्वमा लेखा समिति समेत गठन भएको छ । सदस्यमा लक्ष्मी कुमारी भट्ट, तारा थापा धामी चयन भएका छन । निड्स नेपालको नवनिर्वाचित नेतृत्व एव पदाधिकारीले संस्थाप्रति उदरदायी हुुँदै समुदायको बृद्धि विकासमा काम गर्ने प्रण गरेका छन ।

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

लोकप्रिय समाचार