प्रथम विश्वविद्यालय खेलकुद प्रतियोगिता : ब्याडमिन्टनमा भट्ट र दौडमा सुपका विष्ट प्रथम

कञ्चनपुर/ २४ माघ । प्रथम विश्वविद्यालय खेलकुद प्रतियोगितामा सुदूरपश्चिम विश्वविद्यालयका छात्राद्वय पुष्कर भट्ट र विष्टले उत्कृष्ठ स्थान हासिल गरेका छन ।

राष्ट्रिय खेलकुद परिषद्ले काठमाण्डौँमा आयोजना गरेको प्रथम विश्वविद्यालय खेलकुद प्रतियोगितामा ब्याडमिन्टन तर्फ भट्ट र दौडतर्फ विष्टले उत्कृष्ठ स्थान हासिल गरेका हुन ।

भट्टले पुरुष डबलमा प्रथम, पुरुष सिङगल तर्फ दोस्रो र मिक्स डबलतर्फ तेस्रो स्थान हासिल गरेका छन । भट्टसंग प्रथम डबल प्रकास विष्ट, मिक्स डबलमा राजेश्वरी रहेका थिईन । एकसय र चार सय तर्फ मुकेश विष्ट प्रथम भएका छन ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित