बेलडाँडी बेलौरी सीमामा रहेको भगवती मन्दिर जिण बन्दै, मन्दिरको बनाउन कसैको पुगेन ध्यान

बेलडाँडी,
कञ्चनपुरको दक्षिणी क्षेत्र बेलडाँडी गाउँपालिका वडा नं.१ र बेलौरी नगरपालिका वडा नं.९ को सीमानामा रहेको भगवती मन्दिर जिण बन्दैगएको छ ।

संरक्षण र आर्थिक अभावका कारण मन्दिर जिण बन्दै गएको हो । आरक्ष विस्ताका हुने क्रममा २०५० साल तिर स्थानीयहरुले स्थापना गरेको मन्दिर अहिले जिण अवस्थामा रहेको छ । स्थानीय सरकारहरुले विभिन्न धर्म स्थल मठ, मन्दिर, गुम्भा, चर्च संरक्षणमा लगानी गर्दा जिण भएका मन्दिरमा समेत स्थानीय सरकारहरुको ध्यान पुग्नु पर्ने स्थानीय फास्को देउवाले जानकारी गराउनु भयो ।

उहाँका अनुसार अन्य मन्दिरहरुको लागि हजारौं दान गर्नेहरुले यस मन्दिरमा समेत चन्दा दानगरेर सहयोग गरिदिन अपिल गरेका छन् उनले भने भगवान सबैका साझा हुन त्यसैले कुनै मन्दिरमा लगानी गर्ने कुनैमा नगर्ने भन्ने हुदैन त्यसैले बेलडाँडी बेलौरीका जनप्रतिनिधीहरुले यसको संरक्षण र प्रवद्र्धनको जिम्मा लिनु पर्नेमा जोड दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित