बेलौरी नगरपालिकाद्धारा संविधान दिवसको अवसरमा दिपप्रज्वलन

17
VIEWS

बेलडाँडी,

नेपाली जनताको बलिदान, त्याग र तपस्याको प्रतिफलस्वरुप लामो प्रतिक्षापछि नेपालमा लोकतान्त्रिक गणतान्त्रिक राज्यव्य वस्थासहितको संविधान जारी भएको आज सात बर्ष पुरा गरी आठौं बर्षमा प्रवेश गरेको अवसरमा बेलौरी नगरपालिकाद्धारा नगरपालिकाको प्राङ्गणमा दिपप्रज्वलन कार्यक्रम आयोजना गरेको छ ।

नगरपालिकाले दिवसको अवसरमा सम्पुर्णमा शुभकामना आदान प्रदान गर्दै संविधानको रक्षा आम नेपालीको भएकाले ठुलो संर्घषका बाबजुत लामो समयपछि लोकत्रान्त्रिक गणतान्त्रिक सहतिको संविधान मुलुकले पाएको प्रति खुसी व्यक्त गरेका छन् ।

 

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

लोकप्रिय समाचार