टीकापुरमा एक पुरुष मृत अवस्थामा फेला

8
VIEWS

कैलाली:

कैलालीको टीकापुरमा एक पुरुष मृत अवस्थामा फेला परेको छ । लम्की टीकापुर सडक अन्तर्गत कर्णाली क्रेसर नजिक पुरुषको शव फेला परेको छ ।

इलाका प्रहरी कार्यालय टीकापुरले शवको प्रकृति हेर्दा गाडीले ठक्कर दिएजस्तो देखिएको बताएको छ । शव महेन्द्र विकको भनिएको तर आधिकारीक पुष्टि नभएको बताइएको छ । टीकापुर प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

लोकप्रिय समाचार