टीकापुरमा एक पुरुष मृत अवस्थामा फेला

कैलाली:

कैलालीको टीकापुरमा एक पुरुष मृत अवस्थामा फेला परेको छ । लम्की टीकापुर सडक अन्तर्गत कर्णाली क्रेसर नजिक पुरुषको शव फेला परेको छ ।

इलाका प्रहरी कार्यालय टीकापुरले शवको प्रकृति हेर्दा गाडीले ठक्कर दिएजस्तो देखिएको बताएको छ । शव महेन्द्र विकको भनिएको तर आधिकारीक पुष्टि नभएको बताइएको छ । टीकापुर प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित