कैलालीको हाटखोलीमा डुबेर एक युवकको मृत्यु

कैलाली । कैलालीको गोदावरी नगरपालिका–८ स्थित हाटखोलीको नदीमा डुबेर एक युवाको ज्यान गएको छ ।
डडेल्धुराका अमरगढी नगरपालिका–२ कारीगाउँका २५ वर्षीय प्रतिक पन्तको कालाखोला भन्ने स्थानमा डुबेर ज्यान गएको हो।

शुक्रवार गर्मीका कारण आफ्ना थप ५ जना साथी बोकेर उनी नदीमा नुहाउन गएका थिए।
अहिले उनको शव निकालिएको र घटनाको थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित