दैजी बेलडाँडी सडक खण्डको विच जंगलमा भत्केको नहर मर्मत कार्य सम्पन्न

बेलडाँडी । महाकाली सिचाइ दैजी बेलडाँडीको विचमा आमखैया नालामा बन्दै गरेको पुलका कारण हिजो नहर भत्किदा किसानहरु समस्यामा परेका थिए । पुल निर्माण कम्पनी र महाकाली जल उपाभोक्ता संघ केन्द्रिय समितिको पहलमा २४ घण्टा भित्र नहर मर्मत भई पानी संचालनमा ल्याईसकेको महाकाली सिचाई जल उपभोक्ता संग केन्द्रिय समितिका अध्यक्ष भिम बहादुर थापाले जानकारी गराउनु भयो ।

उहाँका अनुसार असाढको मुखैमा नहर भत्केपछि किसानहरुले उखलेको विउलाई मध्यनजर गर्दै छिटो कार्य सम्पन्न गर्न लागएको बताउनु भयो । पानी संचालनमा आइसकेपछि पुरानै नियमानुसार रोपाई गर्न अनुरोध गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित