क्षेत्र १(क)मा एमाले उम्मेदवार थापाले थाले चुनावी अभियान

90
VIEWS

लाल ब.एसके/कञ्चनपुर,
कञ्चनपुर निर्वाचन क्षेत्र १(क)मा एमाले प्रदेशका उम्मेदवार बीर बहादुर थापा(पातल)ले चुनावी अभियान थालेका छन ।
मंगलबारदेखि पुनर्वासबाट एमाले उम्मेदवार थापाले चुनावी अभियान थालेका हुन । पुर्नवास नगरपालिका ९(ख गाँउ)बाट एमाले प्रदेशका उम्मेदवार थापाले चुनावी अभियान शरुवात गरेको छन ।
एमाले प्रदेशका उम्मेदवार थापाले निर्वाचन क्षेत्रको बृद्धि विकासका लागि आफ्नो उम्मेदवारी दिएको भन्दै यस पटक सहयोगका लागि अपिल गरेका छन । कार्यक्रममा पुनर्वासका एमाले नेता कार्यकर्ता सहभागि भएको एमाले पुनर्वास नगरले जनाएको छ । पुनर्वासबाट शुरु भएको अभियान निरन्तर सचालन गरिने एमाले नेताहरुले बताएका छन ।

https://www.facebook.com/madan.khatri.73997
बिबाह बर्तबन्ध जस्ता उत्सवहरु लाइ अमुर्त राख्न उत्कृष्ट फोटो तथा भिडियोग्राफी को खोजीमा हुनुहुन्छ भने अन्यत्र भौतरिनै पर्दैन?चवोन्न्नी बजार मै पहिलो पटक ड्रोन क्यामेरा सहित उत्कृष्ट फोटो तथा भिडियो प्रदान गर्न सफल दिपेश मोबाईलग्यालरी एण्ड भिडियोग्राफी

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

लोकप्रिय समाचार