कञ्चनपुरमा पुर्व जनमुक्ति सेनाले दशैँ मिलन कार्यक्रम गर्दै

कञ्चनपुर, असोज १४ । कञ्चनपुरमा पुर्व माओवादी जनमुक्ति सेनाले दशौँ, मिलन कार्यक्रम गर्न लागेको छ । पुर्व जनमुक्ति सेनाले आउँदो शनिबार कृष्णपुरमा दशौँ, मिलन कार्यक्रम गर्न लागेको हो ।

देश र जनताको मुक्तिका लागि तत्तकालिन माओवादीले १० बर्षे जनयुद्धमा होमिएको पुर्व जनमुक्ति सेनाका कमाण्डरदेखि सिपाईविच दशौँको मौका मिलन गरेर देशको पछिल्लो राजनीतिक अवस्था र संघर्षका बारेमा समिक्षा राखिने जनाईएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित