यही मिति २०८१ पुस ११ गते दिउँसो धनगढी देखि उपचार गरेर घर फर्कने क्रममा कञ्चनपुरको डोकेवजार देखि बेलडाँडी चवन्नी सम्म पुग्दा रातो कलरको लेडिज मखमली ब्याग, त्यस भित्र केशब माली र मैनादेवी माली नामक आमाछोराको नागरिकता र २ हजार नगद पैसा समेत रहेको सानो मखमली ब्याग हराएको हुँँदा भेट्नुहुने महानुभावहरुले नजिकको प्रहरी कार्यालय वा सम्पर्क नं. ९८०४६३०५०० मा खबर गरी सहयोग गरिदिनहुन हार्दिक अनुरोध गरिन्छ ।
नोट : पाउने महानुभावलाई त्यसै पर्समा रहेको २ हजार पुरस्कार प्रदान गरिने छ ।
Discussion about this post