सुदूरपश्चिम प्रदेशसभाका चारै सभापतिले लिए पद तथा गोपनियताको सपथ

सुदुरपश्चिम प्रदेशसभाका चारै सभापतिहरुले पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन्। संसदीय समितिका चारै सभापति निर्बिरोध निर्वाचित भएका चारै समितिका सभापतिहरुले आइतबार पद तथा गोपनियताको सपथ लिएका हुन।

सार्वजनिक लेखा समितिको सभापतिमा नेकपा माओवादी केन्द्र का अक्कलबहादुर रावल, सामाजिक विकास समितिको सभापतिमा नेकपा एमाले का धर्मराज पाठक, अर्थ विकास तथा प्राकृतिक स्रोत समितिको सभापतिमा नागरिक उन्मुक्ति पार्टीका घनश्याम चौधरी र विशेषाधिकार समितिको सभापतिमा नेपाली काँग्रेसका तुल्सी देवकोटाले पद तथा गोपनियाको शपथग्रहण गरेका हुन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित