काठमाडौं – नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ। निगमका अनुसार पेट्रोलको मूल्य प्रतिलिटर ५ रुपैयाँले बढाइएको छ।
यस्तै, मट्टितेल र डिजेलको मूल्य पनि प्रतिलिटर ४ रुपैयाँले बढाइएको छ।
वृद्धि भएको नयाँ मूल्य आज असार १७ गते राति १२ बजेदेखि लागू भएको निगमले विज्ञप्ति जारी गरी जानकारी दिएको छ।
Discussion about this post