ईजरायलमा रहेकी भीमदत्तकी उपमेयर लेखकद्वारा विपिन जोशीकोे रिहाईको माग

कञ्चनपुर, साउन १ । कञ्चनपुरको भीमदत्त नगरकी उपमेयर निलम लेखकले हमास समुहको नियन्त्रणमा रहेका नेपाली विद्यार्थी विपिन जोशीकोे रिहाईको माग अघि सारेकी छिन ।

ईजरायलमा रहेका उपमेयर लेखकले अढाई बर्षदेखि हमास समुहको नियन्त्रणमा रहेका भीमदत्त नगर ३ भाँसी महेन्द्रनगरका स्थानीय समेत रहेका जोशीकोे रिहाईको माग अघि सारेकी हुन । उपमेयर सचिवालयका अनुसार हाल ईजरायलमा न्यूनी एक्स्पो ०२५मा सहभागि भएकी उपमेयर जोशीले हमास समुहले बन्धक बनाएकोे विपिन जोशीले यथाशिघ्र रिहाईका लागि त्यहाँका अधिकारीसग अधिकारीसंग आग्रह गरेको जनाईएको छ ।

उपमेयरकी स्वकीय सचिव पार्वती सिहले इजरायलका लागि नेपाली राजदुत धन प्रशाद पण्डितसंग उपमेयर लेखकले कार्यक्रममा सहभागि एक्स्पोमा सहभागि ईजरायली परराष्ट्रमन्त्रीसग समेत भेटघाट गरेर आग्रह गरेकी छिन ।

उपमेयर लेखकले अघि सारेकोे आग्रह अनुरुप राजदुत पण्डितले बन्धक बनाएका नेपाली विद्यार्थी जोशीकोे रिहाईका लागि दुताबासबाट पहल भईरहेको बताएका थिए । ईजरायल सरकारको निमन्त्रणामा भीमदत्त नगरपालिका उपप्रमुख लेखक सहित अन्य पालिका जनप्रतिनिधी, मन्त्रालयका सचिव सहितको सहभागिता रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित