पुनर्वासका पत्रकार बस्नेत काँग्रेस निकट प्रेस यूनियन केन्द्रीय सदस्यमा मनोनित

कञ्चनपुर, साउन १ । कञ्चनपुरका अग्रज युवा पत्रकार दिपेन्द्र बस्नेत नेपाल प्रेस यूनियन केन्द्रीय सदस्यमा मनोनित भएका छन । पत्रकार बस्नेतलाई नेपाली काँग्रेस निकट प्रेस यूनियनले केन्द्रीय सदस्यमा मनोनित गरेको हो ।
बिहीबार प्रेस यूनियन केन्द्रीय समितिका अध्यक्ष शिव लम्सालद्वारा हस्ताक्षरित गरिएको पत्रमा यूनियनको विधान ०४८ छैटौँ सशोधन ०७९को धारा(२१)को (झ) बमोजित बस्नेत सहित ६जना युनियनकर्मीलाई केन्द्रीय सदस्यमा मनोनित गरेको जनाएको छ ।

झण्डै ३दशकदेखि पत्रकारिता गदै्र्रै आएका बस्नेतले संगठनले दिएको जिम्मेबारी निर्भिकताका साथ पुरा गर्ने प्रतिज्ञा गरेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित