वाईसियल कञ्चनपुर संयोजकमा पार्की

कञ्चनपुर– योङ्ग कम्युनिष्ट लिग नेपाल कञ्चनपुरको संयोजकमा रमेश पार्की चयन भएका छन । नेकपा माओवादी केन्द्र निकट योङ्ग कम्युनिष्ट लिग नेपाल जिल्ला संयोजकमा पार्की चयन भएका हुन ।

दुई दशकदेखि माओवादी राजनीतिमा सकुय रहेका पार्कीलाई योङ्ग कम्युनिष्ट लिग नेपालको जिल्ला संयोजकको जिम्मेबारी दिएको जनाएको छ ।

वाईसियल कञ्चनपुरको संयोजकको जिम्मेबारी पाएका रमेश पार्कीले युवाहरुको हकहितका पक्षमा काम गर्ने प्रण गरेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित