बहुविवाह मुद्दामा फरार अभियुक्त जोशी पक्राउ

कञ्चनपुर– सरारकारले बहुविवाह सम्बन्धी कानुन ल्याईरहेका बेला कञ्चनपुरमा बहुविवाह गरेर मुद्दा लागेका फरार अभियुक्त पक्राउ पर्न थालेका छन । ७बर्ष अघि जिल्ला अदालत कञ्चनपुरले बहुविवाह सम्बन्धीको मुद्दामा परेको फैसलाका फरार अभयिुक्त शंकर दत्त जोशी पक्राउ परेका हुन ।

कञ्चनपुरका प्रहरी प्रवक्ता सागर बोहराले २४ भदौँ ०७५सालमा अदालतले बहुविवाह मुद्दामा भीमदत्त नगरपालिका २उल्टाखामका ४० बर्षिया शकरदत्त जोशीलाई १बर्ष कैद र ५ हजार जरिवाना तोकेको थियो ।

जोशीले कैद र जरिवाना नकाटेकाले पक्राउ गरेर अदालत हुँदै कारागार चलान गरिएको प्रहरीले जनाएको छ । सरकारले एकातिर बहुविवाह गर्न पाउने गरेर कानुन ल्याईरहेको छ, अर्कातिर बहुविवाहका मुद्दावालाहरु पक्राउ गर्न थालेपछि बहुविवाह गर्ने युवाहरु त्रसित भएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित