कैलालीमा पानीको खाल्डोमा डुबेर २ वर्षीया बालिकाको मृत्यु

कैलाली  :कैलालीको लम्कीचुहा नगरपालिका–६ बाहुनपुरमा पानीको खाल्डोमा डुबेर एक बालिकाको मृत्यु भएको छ।

स्थानीय झकंर चलाउनेकी २ वर्ष ६ महिनाकी छोरी पुर्णिमा चलाउनेको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। पुर्णिमा घरअगाडिको बाटोमा खेलिरहेका बेला घरदेखि करिब १ दशमलव ५० मिटर टाढा रहेको पानीको खाल्डोमा डुबेको प्रहरीले जनाएको छ।

घटनापछि स्थानीयले तत्कालै उनलाई बाहिर निकाले पनि बचाउन नसकिएको बताइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित