हामी सधै जनताकै साथमा छौँ, हुनेपनि छौँ ः बाम लोकतान्त्रिक गठबन्धन क्षेत्र ३(क)का उम्मेदवार भट्ट

कञ्चनपुर,
कञ्चनपुर निर्वाचन क्षेत्र ३(क) प्रदेश सभा सदस्यका उम्मेदवार टेकेन्द्र प्रशाद भट्टले आफुहरु विगतमा पनि अहिले र भोलीपनि जनताकै साथमा रहने विश्वासल व्यक्त गरेका छन ।

भीमदत्त नगरपालिका ३ तिलकपुरमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै बाम लोकतान्त्रिक गठबन्धन प्रदेश सभा सदस्यका उम्मेदवार भट्टले बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवार आफु र रमेश लेखक जनताकै साथमा हुने बताएका हुन । भट्टले आफुहरु चुनाव जितेपछि अरु जसरी नहराउने बताउनु भएको छ । क्षेत्रको बिकस र समृद्धि गठबंधनले ल्याउने बताउँदै अत्यधिक मतले विजयी गराउन आग्रह गरेका छन ।

कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रिय सदस्य यज्ञराज जोशीले संविधान जोगराउन वर्तमान व्यवस्था जोगाउनका लागि बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवार त्रय प्रतिनिधी सभा सदस्यमा रमेश लेखक प्रदेश सभा सदस्य ३(क)मा टेकेन्द्र प्रशाद भट्ट र ३(क)मा बेल बहादुर रानालाई जिताउन आब्हान गरेका छन । उनले यज्ञराज जोशी नै तीनै उम्मेदवार भएको भाव प्रकट गर्दै ढुक्क भएर जिताउन आग्रह गरेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित