मर्निङ्गग्लोरीमा फुटफेष्टबल

कञ्चनपुर : कञ्चनपुर भीमदत्त नगरको एक निजी विद्यालयले फुडफेष्टबल मनाएको छ । भीमदत्त नगरपालिका १८महेन्द्रनगरको मर्निङ्गग्लोरीले शुक्रबार फुटफेष्टबल मनाएको हो ।

मर्निङ्गग्लोरीका प्रिन्सिपल चुडामणी शर्माले बुकफ्रि फ्राईडेका दिन विद्यार्थीहरुमा सीप,कलाका लागि फेष्टेबल बनाएको बताए । प्रिन्सिपल शर्माले विद्यार्थीलाई बजारको अखाद्य बस्तुबाट टाढा राख्दै उनीहरुमा उद्यमशिलताको विकास गराउनका लागि १६स्टलमा सुदूरपश्चिकै मौलिक खाद्य परिकार पकाईएको बताए ।

पढाईका अतिरिक्त विद्यार्थीमा अतिरिक्त कामकाज गर्न सहजताका लागि कार्यक्रम गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित