बैतडीमा एमालेका भण्डारीको अग्रता कायमै

34
VIEWS

बैतडी,

बैतडीमा प्रतिनिधि सभा सदस्यमा नेकपा एमालेका दामोदर भण्डारीको अग्रता कायमै रहेको छ। ८,३६३ मत गणना हुँदा भण्डारीले ४,०१० मत प्राप्त गरेका छन्।

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

लोकप्रिय समाचार