कञ्चनपुरमा रेशमलाई छुटाउन दबाब दिन थारु कल्याणकारी सभाको धर्ना

धनगढी,

कञ्चनपुरमा रेशम चौधरीलाई छुटाउन दबाब दिन थारु कल्याणकारी सभाले धर्ना दिएको छ। शुक्रबार जिल्ला प्रशासन कार्यालय अगाडि थारु नेता तथा अगुवाहरुले धर्ना दिएका छन।

आफूहरुले सरकारले राजवन्दी रिहाइका लागि ल्याएको अध्यायदेशको स्वागत तथा टीकापुर घटनाका राजबन्दीलाई रिहाई गर्न माग गर्दै धर्ना दिएको उनीहरुले कताएका छन्। यस्तै उक्त अध्यायदेश शिघ्र प्रमाणीकरण गर्न पनि माग गरिएको थारु कल्याणकारी सभाकी कञ्चनपुर जिल्ला अध्यक्ष सानु चौधरीले बताइन्।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित