क्रिकेटर लामिछानेलाई धरौटीमा रिहा गर्न उच्च अदालतको आदेश

37
VIEWS

काठमाडौं,
क्रिकेटर सन्दीप लामिछानेलाई २० लाख धरौटीमा रिहा गर्न उच्च अदालत पाटनले आदेश दिएको छ ।

बिहीबार उच्च अदालत पाटनका न्यायाधीशद्वय ध्रुवराज नन्द र रमेश ढकालको इजलासले सन्दीपलाई धरौटीमा रिहा गर्न आदेश दिएको हो ।

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

लोकप्रिय समाचार