झलारीमा राष्ट्रिय योग दिवस

कञ्चनपुर,
कञ्चनपुरको झलारीमा राष्ट्रिय योग दिवस मनाईएको छ । आइतबार पतन्जली योग समिति शुक्लाफाँटा नगरको आयोजनामा राष्ट्रिय योग दिवस मनाईएको हो ।

युवा योग समिति कञ्चनपुरका अध्यक्ष शिवराज पनेरुले राष्ट्रिय योग दिवसको अवसरमा शुक्लाफाँटा उद्योगवाणिज्य संघको हलमा दिवस मनाईएको बताए । अध्यक्ष पनेरुका अनुसार जिल्लाभरी योग दिवस मनाईएको छ ।

योग समिति शुक्लाफाँटा नगर अध्यक्ष केशवदत्त अवस्थीको अध्यक्षता एव शुक्लाफाँटा नगर उपप्रमुख कल्पना पन्तको प्रमुख आथित्यमा कार्यक्तम भएको छ । कार्यक्तममा योगका प्रयोगकर्ता अगुवाहरुले स्वास्थ्य जिवनका लागि योग गर्नुपर्नेमा जोडदिएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित