नवनिर्वाचित उपसभामुख काेईली चाैधरीले कार्यभार सम्हालदै

10
VIEWS

नवनिर्वाचित उपसभामुख काेईली चाैधरीले कार्यभार सम्हालेकी छिन् ।
पद तथा गाेपनियताकाे सपथ लिए लग्त्तै उनले कार्यभार सम्हालेकी हुन । मंगलबार निर्वाचित उपसभामुख चाैधरीले प्रदेश प्रमुख देवराज जाेशीबाट सपथ लियकि थिईन् ।

कार्यभार सम्हाल्दै उनले भनीन सभामा निष्पक्ष ढंगले भुमिका निर्वाह गर्छु । वहाल रहेसम्म कुनै पनि दलप्रति आवद्धता देखाउदिन् । मंगलबार उनले २८ मत प्राप्त गर्दै उपसभामुखमा निर्वाचित भएकी थिईन् । उनी नेकपा एमालेबाट समानुपातिकतर्फ प्रदेश सभामा निर्वाचित भएकी हुन् ।

 

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

लोकप्रिय समाचार